ओठ तथा तालु चिरा भएका बालबालिकाहरूका लागि निःशुल्क शल्यक्रिया शिविर

8 July, 2026

सुन्दर मुस्कान, नयाँ जीवनको आशा

शल्यक्रिया अघिशल्यक्रिया पछि


हाम्रो सेवाहरू

  • निःशुल्क शल्यक्रिया
  • निःशुल्क औषधि
  • निःशुल्क ल्याब तथा X-RAY
  • निःशुल्क खाना
    (बिरामी र १ जना अभिभावकका लागि)

हाम्रो प्रतिबद्धता

  • सुरक्षित र गुणस्तरीय शल्यक्रिया
  • अनुभवी विशेषज्ञ चिकित्सकद्वारा सेवा
  • मायाँ, सहयोग र सम्मानपूर्ण व्यवहार

आज आउनुहोस्,

हामीसँग नयाँ जीवनको सुरुवात गरौं।


आज नै सम्पर्क गर्नुहोस् र आफ्नो बच्चाको निःशुल्क शल्यक्रिया गराउनुहोस्।


Contact Information

Craniofacial Center Nepal (CFC)
Janakpur-8, Parikrama Road
near Gayaspur School, Nepal

 9815807426, 9844331995
सम्पर्क समय: ९:०० AM – 5:00 PM

Facebook: Craniofacial Center Nepal (CFC) Janakpur

www.cfcnepal.org.np


Note: यो सेवा आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको लागि विशेष प्राथमिकताका साथ उपलब्ध गराइनेछ।